कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
कपिलवस्तु । मायादेवी गाउँपालिका-५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको...