२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा तीन इन्जिनियर र नौ सब-इन्जिनियर रिक्त

अ+ अ-
सुर्खेत । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन सुर्खेतमा ९ सब–इन्जिनियर र ३ इन्जिनियरको दरबन्दी खाली रहेको छ ।
कार्यालयको अभिलेखमा १२ सब–इन्जिनियर र ६ इन्जिनियरको दरबन्दी रहेको भए पनि सब–इन्जिनियर सलिना दाहाल, टोप नारायण पौड्याल र प्रकाश रावत गरी ३ जना र इन्जिनियर तुला राम शर्मा, श्रवण कुमार महतरा र सजना पोखरेल मात्र कार्यालयमा कार्यरत छन् ।
कार्यालयको कार्यभार सुर्खेत, दैलेख गरी ३ सय ५५ कि.मी सडक तथा पक्की पुलको अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने रहेको छ ।
नियमित अनुगमन र सुपरिवेक्षणले कार्यमा शीघ्रता र गुणस्तर कायम गराउने भएकोले १२ जनाको कार्यभार ३ जना र ६ जनाको कार्यभार ३ जनाले पुरा गर्दा कार्यमा प्रभावकारिता पाइएको छैन । भौगोलिक रूपमा विकट भएरै होला, मन्त्रालयबाट पठाउँदा पनि कर्मचारी आउन अटेर गरेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख ई. विजय कुमार थापाले बताए ।