९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी अस्पतालको शुल्क पुनरावलोकन गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालहरूको शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आइतबार निजी अस्पतालहरूको शुल्क पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो।

अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवाहरूमा बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया आदि सेवाहरूको गुणस्तर निर्धारण, शुल्क, अस्पतालले आफ्ना कर्मचारीहरूलाई दिने सेवा सुविधाहरू समय अनुसार भए÷नभएको बारे पुनर्विचार गर्न समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

समितिमा नेपाल मेडिकल काउन्सिल, निजी अस्पतालहरूको सङ्गठन, मन्त्रालयको गुणस्तरीय महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख, निजी मेडिकल कलेज सङ्गठनहरूका प्रतिनिधिसहितका विज्ञहरू सदस्य रहेका छन्।

समितिले सरोकारवालासँग छलफल गरी सेवाको शुल्क र कर्मचारीको सेवा सुविधा सम्बन्धनमा प्रतिवेदन पेस गर्ने र सो का आधारमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस