२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति प्रणाली सुचारुका लागि ‘उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टीम’ गठन

अ+ अ-

काठमाडौँ । निशेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति प्रणाली सुचारु गर्न ‘उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टीम’ गठन गरिएको छ ।

कोभिड -१९ को महामारीलाई नियन्त्रणका लागि प्रशासनले निशेष आदेशहरू जारी गरिरहँदा सो समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरूलगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टाछुट्टै टिम गठन गरेको हो ।

विभिन्न पाँच वटा क्षेत्र हेर्ने गरी मोबाइल नम्बरसहित सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले बताए ।

डा. रेग्मीका अनुसार आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठको मोबाइल नम्बर ९८४१५२६४४१ मा फोन गर्न सकिने छ भने स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको लागि जनकराज दाहालको मोबाइल नम्बर ९८५११४०००३ मा सम्पर्क गर्न सकिने छ ।

यस्तै कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिका विषयमा समस्या परे डा‍‍. श्रीराम घिमिरेलाई ९८५११५१३४७ मा सम्पर्क गर्न सकिनेछ । उत्पादनशील उद्योगको हकमा नारायण प्रसाद दुवाडीको मोबाइल नम्बर ९८५१२२२०३३ र वैदेशिक व्यापारको हकमा मन्त्रालयका सहसचिव डा‍. नारायण प्रसाद रेग्मीको मोबाइल नम्बर ९८५१२७४६७४ मा सम्पर्क गर्न सकिने छ ।