२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा नेतृत्व विकाससम्बन्धी सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । दिगो विकासका लागि नैतिक तथा सिर्जनशील युवा नेतृत्व विकाससम्बन्धी एकदिने युवा सम्मेलन सम्पन्न भएको छ ।

ग्लोवल पिस फाउन्डेसन नेपालको आयोजनामा बिहीवार भएको सम्मेलनमा गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, पानी र सरसफाइ, शन्ति र सुरक्षा, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले देश विकासका लागि आउने बजेटमा युवा लक्षित कार्यक्रम तथा नीति ल्याउनु जरुरी रहेको बताए । उनले योजना तर्जुमामा युवाको भूमिका कम भएकाले युवा कार्यक्रम सञ्चालन हुन नसकेको स्पष्ट पारे ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउनका लागि अनुसन्धान तथा अविस्कारलाई प्राथमिकता दिनुपर्ने बताए । उनले देशमा उत्पादन भएको जनशक्ति विदेशिएको भन्दै स्वदेशमै राम्रो अवसर प्रदान गरेमात्र विदेशीने युवाको सङ्ख्यामा कमी आउने स्पष्ट पारे ।

फाउन्डेसनका अध्यक्ष इञ्जिनियर रामरोहन पन्तले दिगो विकासको लक्ष्यलाई पुरा गर्न लागि सत्र बुँदामध्ये कुनै एउटा बुँदालाई आत्मासात् गरी त्यसलाई व्यवहारमा उतारेमात्र सफलता हासिल गर्न सकिने बताए ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, फिलिपिन्स, रोमानिया, चीन, अमेरिका, मलेसिया, मेक्सिकोलगायत देशका १५० युवाको सहभागिता रहेको थियो । रासस

0 Comments