२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

अ+ अ-

जाजरकोट । युवालाई दाम्लोले बाँधेर पक्राउ परेका वडाध्यक्षलाई पाँच हजार धरौटीमा छोडिएको छ । साउन १५ गते स्थानीय युवा सर्पे दमाई लाई कुटपिट गरी पक्राउ परेका जाजरकोटको जुन चाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पाँच हजार धरौटीमा छुटाइएको हो ।

अध्यक्ष नेपालीले ती युवकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछि अध्यक्ष नेपालीको चौतर्फी विरोध भएको थियो । भिडियोको आधारमा प्रहरीले अध्यक्ष नेपालीलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

वडाध्यक्ष नेपालीले भने युवकलाई नपिटेको बताएका थिए । रक्सी खाएर वडा कार्यालयमा ढुङ्गा मुढा प्रहार गरेकोले सम्झाइ बुझाइ गरेको वडाध्यक्ष नेपालीले बताएका थिए । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वडाध्यक्ष लगायतका व्यक्तिहरूले निर्घात कुटपिट गरेको देखिएको थियो ।