२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ ।

पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा सङ्गठनात्मक ढाँचामा केही परिवर्तन आउने भएको छ ।

अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित ५ जना उपाध्यक्ष, एक एक जना महासचिव र उपमहासचिव तथा ७ जना सचिव रहनेछन् ।

पार्टीमा एक व्यक्तिले दुई पटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । कुनै नेताले जिते पनि हारे पनि दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको हो ।

यस्तै उमेर हदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बिचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको छ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा हुने भएको छ ।