२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा किसान हत्या आरोपमा केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ

अ+ अ-

काठमाडौँ। भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्या आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ परेका छन् ।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टि भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेपछि उनी दोषी ठहर भएका हुन् । उनी विरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

केही साता अघि भारतको लखिमपुर खिरीमा क्षेत्रमा किसानको आन्दोलनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेका थिए । सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको थियो ।

किसान नेता राकेश टिकैतले घटना लगत्तै मिश्रालाइ पक्राउ गर्न दबाब दिँदै आएका थिए । किसानहरुले चार वटा माग राखेर आन्दोलन जारी राखेकै बेला सो घटना भएको हो ।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानुनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ । पन्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु आन्दोलनमा सहभागी भएका छन् ।