७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदको चालु अधिवेशन अन्त्यको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने एक मन्त्रीले बताए ।

मन्त्रालयका एक अधिकारीले भने, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ । बुधबारसम्मको सल्लाह अनुसार आजको मन्त्रिपरिषद् बैठकमा अधिवेशन अन्त्यको प्रस्ताव मन्त्रिपरिषदमा जान्छ । आज केही भएर प्रस्ताव नजान पनि सक्छ वा प्रस्ताव गए पनि निर्णय हुन्छ हुँदैन वा त्यो मन्त्रालयले भन्न सक्दैन् ।’

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले पछिल्लो समय सभामुख अग्नि प्रसाद सापकोटालाई निरन्तर भेटिरहेका छन् । पछिल्लो समय मंगलबार र बुधबार सभामुखसँग भेटेका कानुनमन्त्री बडुले सरकारले अधिवेशन अन्त्यको तयारी गरेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । सरकारको सिफरिसमा संसदको अधिवेशन शुरुवात गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस