२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा सिटी टुर गाइड एसोसिएसनका अध्यक्षमा गौतम

अ+ अ-

पोखरा । पोखरा सिटी टुर गाइड एशोसिएशनको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट दिनेश गौतम सर्वसम्मत अध्यक्षतामा चयन भएका छन् ।

अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा बुद्धि सागर देवकोटा, सहसचिवमा खमानसिंह गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसै गरी सदस्यमा झपेन्द्रबहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै आगामी दिनमा संस्थाको उद्देश्यअनुरूप कार्य योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनका संस्थाको दायरा र क्षेत्र फराकिलो हुने गरी संस्थाको नाम ‘गाइड एसोसिएसन अफ पोखरा’ हुने गरी नाम परिवर्तन हुने पनि जानकारी दिउ ।

शुभारम्भ सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको कारण रोजगार गुमाउन बाध्य गाइडलाई राज्यबाट नै विशेष प्याकेज ल्याएर भूमिका खेल्नुपर्ने जनाउँदै परिषद्ले पनि गण्डकी प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराइरहेको अवगत गराए ।

कार्यक्रमका अध्यक्ष कृष्ण भारतीले संस्थालाई विभिन्न समयमा सुझाव, सल्लाह र सहयोग पुर्‍याउने व्यक्तिलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए।
उनले संस्थामा ४७ सदस्य रहेको र पर्यटकीय नगरी पोखरा तथा आसपासका क्षेत्रमा पर्यटन दूतको रूपमा काम गरेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा परिषद् आबद्ध सङ्घसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।