८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा प्रेस चौतारीकाे नयाँ कार्यसमिति सम्पन्न

अ+ अ-

देउखुरी । प्रेस चौतारी नेपाल दाङको नवौँ जिल्ला अधिवेशन सोमबार घोराहीमा सम्पन्न भएको छ ।

सो अवसरमा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनतालाई सही र सत्य सूचना दिने सञ्चारकर्मीको दायित्व भएको बताए ।

महासचिव पोखरेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खबरदारी गर्ने काम मिडियाहरूले निरन्तररूपमा गरिरहनुपर्ने बताए ।

सत्य र गलतलाई छुट्याउने सही सूचना दिनुपर्ने र सञ्चारमाध्यमले आफ्नो दायित्व भुल्न नहुने बताए । ‘सत्य तथ्य सूचना दिने र गलत कार्यका विरुद्ध लेखेर खबरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो’, महासचिव पोखरेलले भने।

नवौँ अधिवेशनले इन्द्र डिसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।

सदस्यमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कँवर, वीरेन्द्र गिरी, अंशु बोहरा, सुुवास शर्मा, वसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोखरेल, हिमाल विश्वकर्मा, निमराज पोखरेल चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस