६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

अ+ अ-

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।

वीरगन्जको माईस्थान चोकमा भेला भएका ओबीसीका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्नुको साथै सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सरकारलाई नालायक, निकम्मा, जनता माराको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।

प्रदर्शनकारीले गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने माग समेत राखेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आधा घण्टा प्रदर्शन गरेपछि पुत्ला दहन गरिएको ओबीसी महासंघ केन्द्रीय उपाध्यक्ष अकलेश साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस