२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीले पुनः सुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

अ+ अ-

जनकपुरधाम । किसानको मुद्दा सम्बोधन गराउन भन्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले आज (बिहीबार)देखि पुनः राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ ।

मधेश प्रदेशका सबै जिल्लामा राजमार्ग अवरुद्ध गरी जनमतका नेता-कार्यकर्ता बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

जनमतको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारीसाधन चल्न सकिरहेको छैन ।

पार्टीले बिहीबार राजमार्ग केन्द्रित आन्दोलन गर्नुअघि हिजो (बुधबार) साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । पार्टीले पहिला नै राजमार्गमा आन्दोलन गर्ने बताएपछि बिहीबार राजमार्गमा अत्यन्तै कम सवारी सञ्चालन भएका छन् ।

मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरे लगत्तै पुग्ने प्रहरीले अवरोध हटाइरहेको बताए । उनले अवरोध हटाउने क्रममा सिरहाबाट १० र धनुषाबाट १० जना गरी २० जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसान कार्ड वितरण गर्नुपर्ने, बालीको बीमा गर्नुपर्ने, किसानलाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्ने, बाली नष्ट हुँदा राहत दिनुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्नेसहितका माग राखेर पछिल्लो एक महिनादेखि आन्दोलन गर्दै आएको छन् ।