२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ पर्यटन बोर्डका सीईओलाई हटाउन जाँचबुझ समितिले बुझाएको प्रतिवेदन

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख(सीईओ) धनञ्जय रेग्मीको सम्बन्धमा गठित जाँचबुझ उप–समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा विभिन्न ११ वटा गल्ती औँल्याउँदै पदबाट बर्खास्त गर्नुपर्ने राय दिएको छ । कार्यकारी समितिले गठन गरेको उपसमितिले एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित तीन सदस्यीय जाँचबुझ उप–समिति सदस्यमा बोर्डका सदस्य ङावा शेर्पा र सदस्य–सचिव मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेल रहेका थिए ।

प्रतिवेदनमा सरकारी निर्णय तथा निर्देशन कार्यान्वयन नगरेको, सरकारी सम्पत्ति हानी नोक्सानी हुने काम गरेको, क्षेत्राधिकारभन्दा बाहिर गएर काम गर्न खोजेको, अनावश्यक योजनाहरूमा बजेट वितरण गरेकोलगायत ११ वटा गम्भीर आरोपहरू लगाइएको छ ।