२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन गरेको छ ।

सिंहदरबारमा आज (मंगलबार) बसेको सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताहरूको बैठकले विगतमा दलित आन्दोलनबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्ताबेज तयारीका लागि कार्यदल गठन गरेको हो ।

दलहरूले काँग्रेस केन्द्रीय सदस्य एवम् नेपाल दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलको सदस्यहरूमा बुद्धि नेपाली, रणबहादुर रम्तेल, दिपक सोनी, त्रिलोचन विक, सरोज दिलु विश्वकर्मा, शोभा सेन्चुरी र रुपा सुनार छन् ।

आगामी दलित आन्दोलनको कार्यदिशा, रणनीति, वरीयता क्रम, आचारसंहितालगायत कार्यभारसहित कार्यदललाई जिम्मेवारी दिइएको नेकपा (माओवादी केन्द्र)का नेता बुद्धि नेपालीले जानकारी दिए ।