११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका ८ उच्च अधिकारीको सरुवा, हेर्नुस् को कहाँ ?

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

उक्त निर्णयअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेल सरुवा गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमललाल दासलाई लगिएको छ । सोही अस्पतालका चिकित्सक डा. यज्ञ खरेललाई भने मेसुको जिम्मेवारी दिइएको छ।

सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ।

केन्द्रीय कारागार अस्पतालमा प्रकाशप्रसाद साहलाई पठाइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइएको छ।

हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ । तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई केन्द्रमा पठाइएको छ।

कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस