१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ अङ्कले बढ्यो नेप्से परिसूचक

अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३१ अङ्कले बढेर २५ सय ६६.९० अं कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अङ्कले बढेर ४९३.५३ अं कमा पुगेको छ ।

कारोबार रकममा पनि बुधवार को भन्दा झिनो सुधार देखिएको छ । दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक उच्च अङ्कले बढ्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको छ । धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१।५० रुपैयाँमा पुगेको छ । यसै गरी कर्णाली डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ३३ रुपैयाँले बढेर ४०४ रुपैयाँमा पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँमा पुगेको छ ।

समग्रमा बजार बढे पनि केही कम्पनीहरूको सेयर मूल्य भने घटेको छ । घट्ने पहिलो नम्बरमा माउन्टेन इनर्जीको सेयर मूल्य ३५ रुपैयाँले ११ सय रुपैयाँमा पुगेको छ ।

दोस्रोमा एनटीसीको ३४ रुपैयाँले घटेर १६ सय ४६ रुपैयाँमा झरेको छ भने बोटलर्स नेपाल (तराइ)को सेयर मूल्य २५३ रुपैयाँले घटेर १३ हजार ५८७ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस