२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा एसपीसहित ३२ जना प्रहरीलाई सम्मान

अ+ अ-

सप्तरी । लागू औषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपातरहित वैकाशिक सशक्तीकरण (आइडिया नेपाल)ले आइतबार (आज) आयोजना गरेको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशङ्कर साह, सशस्त्र प्रहरीका निरीक्षक किसमान तामाङ, दीपकराज बस्नेत, देवराज पोखरेल, लालबहादुर खड्का, सुभाष पुलामी मगरलगायत छन् ।

भयावह बन्दै गएको लागू औषध नियन्त्रण गर्न पछिल्लो समयमा प्रहरीले सक्रियता देखाएका कारण एसपीदेखि जवानसम्मका लागि सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष नीरज मण्डलले जानकारी दिए ।