१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको चुनाव परिचालन समितिको बैठक बुधबार बस्ने

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव परिचालन तथा अनुगमन समितिको बैठक भोलि (बुधबार) दिउँसो २ बजे बस्ने भएको छ ।

आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव परिचालन तथा अनुगमन समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार : काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन

नेता पौडेलले बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने गरी बैठक बोलाएका हुन् ।

समितिका संयोजक पौडेलले स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्ने गरी पहिलो बैठक बोलाएको बताए ।

‘सत्ता गठबन्धन दलहरूबीच तालमेल गरेर जाने तयारी छ, त्यही कहाँ कसरी गर्ने ? कसरी परिचालन गर्ने ? भन्नेबारे छलफल गर्ने हो,’ पौडेलले भने, ‘सबै पार्टीहरूको धारणा अनुसार नै चुनाव परिचालनको मोडेल तयार गर्छौ ।’ समितिमा सत्ता गठबन्धनमा रहेका पाँच दलका नौ जना नेताहरू सदस्य छन् ।

जसमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र भौतिक पूर्वाधार मन्त्री रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस