२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो

अ+ अ-

काठमाडौँ । जाजरकोटमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

जुनीचाँदे गाउँपालिका–५ गर्खाकोस्थित बेलपइना ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप आज (शुक्रबार) बिहान दुर्घटनामा परेको हो ।

जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ वर्षीय कालिका शाही र वडा नं. ५ की वर्षीया ४० वर्षीया पुतला गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा अरू ८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

दैलेखको गुराँस गाउँपालिका–७ का जीप चालक टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का वर्षीय लालबहादुर बुढा, सरिता शाही, समीक्षा शाही, बिपना शाही र लालबहादुर बुढा गम्भीर घाइते भएको उनले जानकारी दिए ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।

गाडीको ब्रेक फेल भएर सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको डिएसपी निरौलाले जानकारी दिए ।

सम्बन्धित समाचार : जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर