२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको साढे २४ लाखसहित युवक पक्राउ

अ+ अ-

काठमाडौँ । रुपन्देहीमा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने २८ वर्षका सन्दीप शाक्यको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको अवैध रकम ओसारपसार हुदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमको स्रोतको वैधता नदेखिएकोले बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

भदौ १२ गते साढे ४ बजे परेका शाक्यलाई आवश्यक कारवाहीको लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको रेग्मीले बताए । रुपन्देहीमा केही समय पहिले प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको थियो ।