१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रचण्डलाई प्रदान गरिने

अ+ अ-

काठमाडौँ। त्रिमूर्ति निकेतनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली भाषा साहित्यमा पु¥याउनु भएको योगदानको कदर स्वरुप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री दाहाललाइ उक्त सम्मान समर्पण गरिने निकेतनले जनाएको छ ।

त्रिमूर्ति निकेतन र नइ प्रकाशनको मागबमोजिम नेपाली वाङ्मयका शिखर व्यक्तित्व डा. सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी प्रचण्डको प्रधानमन्त्रीत्वकालमा जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको तथा त्रिमूर्ति निकेतनलाई विशिष्ट सहयोग गरेका कारण उनलाई सो सम्मान र पदक प्रदान गर्न लगिएको संस्थाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस