२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात र वैदेशिक रोजगार कार्यालयबाट समातिएका ३८ बिचौलियामाथि मुद्दा

अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न कार्यालयबाट समातिएका ३८ जना बिचौलियाहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार कार्यालयबाट ३८ जनालाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको हो। 

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जनालाई पक्राउ गरेको हो। 

उनीहरूले सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको आरोप छ। यस्तै लाग्ने छिटो काम सकाइदिने भन्दै दस्तुरभन्दा बढी रकम असुल्ने, बाधा अवरोध पुर्‍याउने गरेको समेत आरोप छ। 

सम्बन्धित समाचार : यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ