२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामपन्थी सरकार भएकाले हाम्रो समर्थन : एकीकृत समाजवादी 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रको सरकारलाई समर्थन गरेको छ। 

यहाँ माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री बनिसकेका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।

केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने/नगर्ने विषय निर्णय नगरिसकेको अवस्थामा प्रदेशका सांसदहरूले भने सरकारलाई समर्थन जनाएको हो। 

एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले माओवादीले सरकारलाई समर्थन गर्न अनुरोध गरेकाले समर्थन गरेको बताएका छन् । 

साथै केन्द्रबाट पनि के गर्ने भन्नेबारे स्पष्ट निर्देशन नभएको र अहिले वामपन्थीकै सरकार बनेकाले पनि समर्थन गर्नु स्वाभाविक नै भएको उनले बताए।