२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक खन्ने क्रममा ढुंगाले लागेर बालकको मृत्यु

अ+ अ-

उदयपुर । उदयपुरको ताप्लि गाउँपालिकामा बुधबार साँझ सडक खन्ने क्रममा ढुंगाले लागेर एक बालकको घटनास्थलमा नै ज्यान गएको छ।

ताप्लि १ स्थित रुपाटार–ठानागाउँ सडकखण्डको माथिल्लो मादलेमा बा.२.क.३६३० नम्बरको जेसिवीले बाटो बनाउने क्रममा ढुंगा खसेर लाग्दा बाख्रा चराउन गएका १२ वर्षीय अभिशेक राईको ज्यान गएको हो।

बाख्रा चराउँदै गरेका बालकलाई सडक माथिको ढुंगा झरेर लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद फुँयालले बताए। घटना लगत्तै चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३३ वर्षीय शम्भु थापा फरार रहेकाले खोजी कार्य जारी राखिएको उनले बताए।

घटनास्थलमा रहेको जेसिवी प्रहरीचौकी रुपाटारमा राखी थप अनुसन्धान भईरहेको उनले बताए। प्रहरीका अनुसार उक्त जेसिवी रौता कस्ट्रक्सनको नाममा रहेको छ।