२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप, सङ्गठनले साध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सीटिइभीटिमा आर्थिक चलखेल गरेको भन्दै सङ्गठनकै लेखा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

शुक्रबार आयोगका उपप्रमुख गम्भीर साउदले पोखरा विश्वविद्यालय र सीटीइभीटीमा सङ्गठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै सिंहलाई त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ । विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ ।