८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा बोलेको कतै सुनिन्छ कि हामीले भित्ता र कुर्सीलाई मात्र सुनाउने हो ?

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै राउतले सांसदले कुरामात्र उठाउने अरु तर सुनुवाइ नहुने हो भने किन बोल्ने भन्दै प्रश्न गरे ।

संसद बैठकमा उनले भने, ‘आजसम्म ७ पटक प्रतिनिधिसभाको बैठक बस्यो तर यहाँ उठेको कुरा सुनुवाइ भएको छैन । यो संसदबाट म के कुरामा आश्वस्त रूपमा हुन चाहन्छु भने यहाँ बोलेको कुरा कहीँ सुनुवाइ हुन्छ कि हुँदैन ? हामीले यहाँको भित्ता र कुर्सीलाई मात्र सुनाएको हो ? यो सरकार संसद्प्रति उत्तरदायी छ कि छैन भन्ने कुरामा म आश्वस्त हुन चाहन्छु । अन्यथा त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तो भयो ।’

उनले सांसदहरूले किसानले मल नपाएको कुरा उठाइरहेको तर अहिलेसम्म सरकारको तर्फबाट कसैले जवाफ नदिएको बताए । संसद भाषण गर्ने थलोमात्र बन्ने हो कि भन्ने चिन्ता लागेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस