१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फाको सह महासचिवमा भट्टराई, जोशी र अर्याल नियुक्त

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बद्री भट्टराई, अरुणमान जोशी र वसन्त अर्याललाई सह महासचिवमा नियुक्त गरेको छ ।

एन्फा मुख्यालयमा बसेको बैठकले भट्टराई, जोशी र अर्याललाई सह महासचिवमा नियुक्त गरेको हो ।

भट्टराई एन्फाको निर्वाचित कार्यसमितिमा पनि थिए । यद्यपि, बैठकलाई एन्फाका बहुमत सदस्यले बहिष्कार गरेका थिए । बैठकका लागि उपस्थित एन्फाका २० सदस्यमध्ये १० सदस्यले बहिष्कार गरेका थिए ।

बैठक बहिष्कार गर्नेमा उपाध्यक्ष त्रय दीर्घ बहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा छन् ।

अर्का सदस्य टीका लामाले पनि वैधानिक नभएको भन्दै बैठक छोडेर हिँडेका छन् । बैठक बहिष्कार गर्ने सदस्यहरूले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ तानासाह र गुन्डागर्दी ढङ्गमा चलेको आरोप लगाएका छन् ।

बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका थिए । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस