११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणद्वारा बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न समय थप 

अ+ अ-

काठमाडौँ । बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय थप गरिएको छ । नेपाल बिमा प्राधिकरणले चैत मसान्तसम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको भए पनि तोकिएको समयमा पुँजी वृद्धि गन नसकेपछि बिमा कम्पनीहरूलाई असारमसान्तसम्म समय थप गरेको हो ।

प्राधिकरणले जीवन बिमा कम्पनीलाई दुई अर्बबाट पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई एक अर्बबाट दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएको छ । पुँजी वृद्धि गर्न जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरू धमाधम एक आपसमा मर्जरमा गइरहेका छन् ।

पुँजी कायम नगरेका बिमा कम्पनीको असार मसान्तसम्मको वित्तीय विवरणलाई हेरेर आवश्यक कदम चाल्ने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस