१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयको प्रवक्तामा धनी राम शर्मा

अ+ अ-

काठमाडौँ। अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ ।

प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्तासमेत तोकिएको हो । 

मङ्गलवार (आज) मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरुवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन् ।

हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरुवा भएपछि अनुगमन महाशाखा रिक्त थियो।

अझै सहसचिवत्रय रघुराम विष्ट, जनक शर्मा र बाबुराम सुवेदीलाई जिम्मेवारी तोक्न बाँकी छ  । । विष्ट सबैभन्दा सिनियर सहसचिव भएर पनि महिनौंदेखि जिम्मेवारविहीन बनाएर राखिएको छ । जुन कुनै हिसावले सान्दर्भिक देखिँदैन ।

प्रतिक्रिया दिनुहोस