२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईसेवाको रकम एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने

अ+ अ-

काठमाडौँ। ईसेवामा रहेको रकम एभरेष्ट बैंकबाट झिक्न मिल्ने भएको छ । नेपालमै पहिलो पटक एभरेष्ट बैंकको एटिएम मेसिनबाट डिजिटल वालेट ईसेवा कनेक्ट गरी रकम झिक्न मिल्ने भएको हो ।

बुधबार ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ईसेवा प्रयोगकर्ताले बैंकको एटिएम मेशिनमा कनेक्ट गरी रकम झिक्न सक्नेछन् ।

‘एटिएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन’ एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्नेछन् ।’

एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शर्माले वाणिज्य बैंकले वालेट कम्पनीहरूसँग पनि सहकार्य गरेर आफ्नो सेवालाई विस्तार गरिरहेको बताए । सहज रूपमा सबै ईसेवा प्रयोगकर्ताहरूले बैंकको एटिएम मेसिनबाट रकम झिक्न सक्ने उनको भनाइ छ ।