२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशर्त, विशेष र समपूरक अनुदान रकम खर्च नभए असारभित्रै फिर्ता गर्न ताकेता

अ+ अ-

काठमाडौँ । संघीय सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त, विशेष र समपूरकतर्फ खर्च नभएको बजेट ३१ असार भित्र खर्च गर्न ताकेता गरेको छ ।

संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा गएको वित्तीय हस्तान्तरणमध्ये खर्च नभएको यी तीन प्रकारको अनुदान संघीय सरकारले आर्थिक वर्ष अगाडी नै फिर्ता लिने गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहलाई पत्र लेख्दै यस्तो ताकेता गरेको हो ।

खर्च नभई बाँकी गरेको यी अनुदान सम्बन्धित कार्यालयको जोरवर्ष खातामा ३१ असार भित्रै फिर्ता गरी हिसाब-मिलान गर्नुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा उल्लेख छ । सोही अनुसार महालेखाले बुधबार यस्तो तोकेका गरेको हो ।

फिर्ता गर्नुपर्ने रकम सोही आर्थिक वर्षमा निकासा फिर्ता नगरे सूत्र र टीएसएको खर्च र निकासा भिडान नहुने प्रावधान छ । यसले आगामी आर्थिक वर्षमा निकासा फुकुवा प्रक्रिया ढिला हुने भएकाले चालु आर्थिक वर्ष भित्रै यस्तो रकम फिर्ता गर्नुपर्ने महालेखाको भनाइ छ ।

चालु आर्थिक वर्ष भित्रै स्रोतगत रूपमा फिर्ता गर्नुपर्ने देखिएको र खर्च लेखाङ्‍कन भएका कर, धरौटी लगायत सबै कट्टी, फिर्ता तथा साट्न बाँकी चेक समेत असार मसान्तसम्म सम्बन्धित खातामा जम्मा गराउन महालेखाले भनेको छ ।