२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राधादेवी ग्रुपका सञ्चालक पक्राउ 

अ+ अ-

काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर १ भाटभटेनी स्थित राधादेवी ग्रुप इन्टरनेसनल कम्पनीका सञ्चालक दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । 

दोलखा साबिक पवटी गाविस वडा नम्बर ३ हाल परिवर्तित मेलुङ गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका १ बस्ने ३६ वर्षीय कोइरालालाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ गरेको हो ।  ।

कोइरालाले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनी निजको दस्तखतबाट बैंक खाता सञ्चालनमा रहेका विभिन्न बैङ्कहरूको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटी दिएको प्रहरीले जनाएको छ । 

उनले पीडितहरूको रकम समेत फिर्ता नगरेको प्रहरीले जनाएको छ । 

बैकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरी परिसर काठमाले जनाएको छ ।