१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा शनिबार भारत र पाकिस्तान भिड्दै छन्। 

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ। भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ। 

जारी विश्वकपमा भारत र पाकिस्तान दुवेले आफ्ना सुरुवाती दुई खेल जितेर सानदार सुरुवात गरेका छन्। भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको थियो। क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक भिडन्त भएको छ।र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । 

भारत र पाकिस्तानबीच भएका कुल १३४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ।५ खेल नतिजाविहीन भएका छन् । 

प्रतिक्रिया दिनुहोस