१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट भूकम्प अपडेट : ११९ को मृत्यु, १०८ घाइते, हेलिकप्टरबाट स्वास्थ्यकर्मी पुर्‍याइयो

अ+ अ-

काठमाडौँ । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जाजरकोट र रुकुमको हो । १ सय ८ जना घाइते भएका छन् ।

भूकम्पले जाजरकोटमा बढी क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता गोपाल चन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सबैतिरबाट एकतृत गरी सुरक्षा फौज परिचालन गरिएको छ ।

यसैगरी घाइतेको उपचारका लागि सक्दो व्यवस्था मिलाइएको छ । उपचारका लागि हेलिकप्टरद्वारा स्वास्थ्यकर्मी घटना स्थलमा पुर्‍याइएको भट्टराईले जानकारी दिए । क्षतिको विवरण आउने क्रम जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस