२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध उजुरी दर्ता 

अ+ अ-

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध उजुरी दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार निवेदन दर्ता भएको हो ।

कार्तिक १६ गते उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिन सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता भएको हो ।

चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपि उनीविरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन ।

सम्बन्धित समाचार : गाडी नपाएको झोँकमा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात, निवेदन दर्ता गर्न प्रहरीको आनाकानी