२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने 

अ+ अ-

काठमाडौँ । यस वर्षको तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने भएका छन् ।

सरकारको आधिकारिक क्यालेन्डर अनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिन कात्तिक २६ गतेदेखि सुरु हुन्छ । त्यसको अघिल्लो दिन शनिबार छ । शनिबार काग तिहार हो । काग तिहारमा सरकारी बिदा नभए पनि शनिबार परेकाले कर्मचारीलाई राहत मिलेको छ ।

कार्तिक २६ गते आइतबार लक्ष्मी पूजा, २७ गते सोमबार गाई तिहार, २८ गते गोवर्धन पूजा, २९ गते भाइ टीकाको बिदा छ । ३० गते बिहीबार ‘तिहार बिदा’ भनेर थप बिदा दिइएको छ । यो एक प्रकारले थकाइ बिदा हो ।

विगत वर्षहरूमा तिहारको भोलिपल्ट बिदा दिने गरिएको थिएन । तर, तिहार मनाउन टाढा पुगेका कर्मचारी भोलिपल्टै काममा फर्किन नसक्ने भन्दै सरकारले गत वर्षबाट थप एक दिन बिदा दिने प्रचलन सुरु गरेको हो ।

मंसिर १ गतेबाट कार्यालय खुल्नेछन् ।