१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई कसले पुर्‍याउँदै छ ?’ विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

शनिबार काँग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ऐन कानुन बन्दै गर्दा रसिया र युक्रेनको सेनामा नेपाली सेनालाई कसले गैर कानुनी रूपमा पुर्‍याउने कर्म गरिरहेको छ ? तिनको लास मात्र गनेर बसेर सरकारको कर्तव्य पूरा हुँदैन । गैर कानुनी रूपमा नेपाली सेनालाई सामेल गराउने काम गरिएको छ । पठाउनेलाई थुन्ने र कारबाही गर्ने काम राज्यले गर्नुपर्छ ।’