७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडाविरुद्ध ओपनर कुशलको अर्धशतक

अ+ अ-

काठमाडौँ ।  क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्। ओडिआईमा उनको ७औँ अर्धशतक हो। उनले एक शतक पनि प्रहार गरेका छन्।  नेपाल अहिले १३औँ ओभरमा एक विकेट गुमाउँदै ७१ रन बनाएर खेलिरहेको छ।  यो सिरिजका लागि मुख्य प्रशिक्षक मन्टी देसाईले युवा टोलीलाई अवसर दिएका छन्। 

प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन्। 

यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो। यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

क्यानडा पहिलो पटक नेपाल आएको हो। हाल क्यानडाको मुख्य प्रशिक्षक रहेका पुवुदु, नेपाली क्रिकेटमा परिचित नाम हो। उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टि-ट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो

यस्तै, मोन्टी क्यानडाको ब्याटिङ कन्सल्ट्यान्ड हुँदै २०१९ मा मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल एसोसिएट राष्ट्रमा बलियो छ। 

प्रतिक्रिया दिनुहोस