११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरियो : पेसागत महासंघ

अ+ अ-

काठमाडौँ । पेसागत महासंघ नेपाल प्रदेश समिति कोशीले मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरिएको बताएको छ । 

कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरिदार र सुब्बा तहका राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले एक सार्वजनिक कार्यक्रममा व्यक्त गरेको विचार आफैमा अपरिपक्व उन्मादपूर्ण र कोरा अभिव्यक्तिको संज्ञा दिँदै महासंघ प्रदेश समितिले यस्तो नीच भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले बिहीबार विज्ञप्ति निकालेर योग्यता क्षमतालाई मानमर्दन गर्ने गरी भावावेशमा आएर दिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर सबै राष्ट्रसेवकहरूको आत्म सम्मानमा पुगेको चोटप्रति क्षमा याचना गर्न भनेको छ ।

‘कलिला स्कुले बालबालिकाहरूलाई अगाडि राखेर मुख्यमन्त्रीज्यूले दिनुभएको यस्तो अभिव्यक्तिले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको ख्याल नगर्नु आपत्तिजनक विषय बनेको महसुस गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो बेन्चमा बसेर मिहिनेत गर्नेहरू खरदार मात्रै हुने र पछिल्लो बेन्चमा बसेर गफ चुट्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश दिन खोजिएको हो ?’

मुख्यमन्त्री कार्कीले एक कार्यक्रममा भनेका थिए, ‘म पनि क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो । फस्टमा बस्नेले त केवल लेख्ने पढ्ने मात्रै जानो । कसरी लोक सेवा पास गर्ने र भुँडी भर्ने मात्र जानो । उ अहिले खरदार छ, म मुख्यमन्त्री छु । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन् । विविध प्रकारका ज्ञान हुन्छन् । ज्ञान केवल सर्टिफिकेटमा मात्र हुँदैन । सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस