काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायकस्तर चौथो र पाँचौं तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले वैशाख ३ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुस् सूचना :

