२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक

अ+ अ-

काठमाडौँ। बाजुराका विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । विगतमा शैक्षिक सत्र सुरु भएको धेरै पछि मात्र पाठ्यपुस्तक पुग्ने बाजुराका विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हा ।

जनक शिक्षा सामग्री केन्द्रको धनगढी प्रदेश कार्यालयले १३ चैतमा सुदूरपश्चिम प्रदेशको बाजुराबाट पुस्तक वितरण सुरु गरेको थियो । बाजुरामा १ लाख १० हजार ३७ सेट पुस्तक पुगेको बताइएको छ ।

बाजुरामा २०८१ का लागि १ लाख २७ हजार ८०६ सेट पुस्तक आवश्यक पर्ने प्रदेश कार्यालयले जनाएको छ ।  बाजुराको डेल्टा स्टोरका सञ्चालक नृप खातीका अनुसार बाजुरामा चैतकै पुस्तक आइपुगेको दुर्लभ घटना हो ।

जनक शिक्षाले दार्चुला र बझाङमा पाठ्यपुस्तक वितरण गरिसकेको छ । दार्चुलामा ९१ हजार ४८६ सेट र बझाङमा २६ हजार ५१ सेट पुस्तक पठाइसकेको केन्द्रले जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ । बाजुरामा किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिनेछ । व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिसन पाउनेछन् ।