२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलन वैशाख १५ गते हुने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम-काठमाडौँ सम्पर्क समन्वय समितिको जिल्ला सम्मेलन आगामी वैशाख १५ गते काठमाडौँमा हुने भएको छ । 

अछाम-काठमाडौँ सम्पर्क समन्वय समिति र सुदूरपश्चिम सम्पर्क समन्वय समितिका पदाधिकारीको हिजो (शनिबार) काठमाडौँमा बसेको बैठकले वैशाख १५ गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय अभियान र सम्पर्क समन्वय समितिलाई नयाँ ऊर्जा र नेतृत्वका साथ अगाडि बढाउने उद्देश्यका साथ सम्मेलन हुन लागेको सम्पर्क समितिका अध्यक्ष राजन विश्वकर्मा (रमेश)ले जानकारी दिए।

साथै, अध्यक्ष विश्वकर्माले उक्त सम्मेलनलाई उत्साह र भव्यताका साथ सफल पार्न काठमाडौँमा क्रियाशील सम्पूर्ण संगठन, नेता, कार्यकर्ता, भूगोल पार्टी सहित सम्पर्क समन्वयको केन्द्रीय र प्रदेश समितिलाई सहयोगका लागी अपिल गरेका छन् ।