२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद 

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । 

आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार इजरायल उत्तरी गाजामा मानवीय सहायताका लागि कर्नी र इरेज क्रसिङका ढोकाहरू खोल्न तयार छ । गाजामा खाद्य असुरक्षा बढ्दै गएकाले सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्न थप क्रसिङहरू खोल्नु महत्त्वपूर्ण मानिन्छ ।

दुई नेताहरूले रफाहमा हमास विरुद्ध सम्भावित इजरायली कारबाहीबारे छलफल गरेका थिए । बाइडेनले गाजाको दक्षिणी सहरमा इजरायली कारबाहीलाई समर्थन नगर्ने पनि बताएका छन् ।

बाइडेनले अमेरिका गाजालाई सहायता उपलब्ध गराउने आफ्नो अडानमा अडिग रहेको र तेल अभिभले यस सम्बन्धमा आफ्नो प्रयासलाई अझ बढाउनुपर्ने बताए । दुवै नेताले गाजामा तत्काल युद्धविरामका लागि चलिरहेको वार्ताका साथै बन्धकहरूको रिहाइको पनि समीक्षा गरेको जनाइएको छ ।

यस्तै, अमेरिकी विश्वविद्यालयहरूमा पछिल्लो समय प्यालेस्टाइनको समर्थनमा प्रदर्शन चर्किएको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनमा पक्राउ परेका विद्यार्थीको संख्या ७ सय नाघेको छ ।