काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लेखापरीक्षण, प्रशासन राजस्व, प्रशासन लेखा, सामान्य प्रशासनतर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो । ।
नतिजा अनुसार आयोगले लेखा परीक्षणतर्फ ४, प्रशासन राजस्वतर्फ २६, प्रशासन लेखातर्फ २१ र सामान्य प्रशासनतर्फ २६ जनाको नाम सिफारिस गरेको छ ।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको लागि जेठ २९ र ३० गते बोलाईएको छ ।
सूची :






