काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरेको छ । आयोग कार्यालयले बुधबार सूचना जारी गरी सैन्य पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरेको जनाएको हो ।
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण गरिएको हो ।
हेर्नुहोस् सूचना
