११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा सबैलाई धैर्य गर्न अनुरोध समेत गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दुर्घटनास्थल पुगेका थिए। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा मर्मतका लागि पोखरा उडेको सौर्य एयर लाइन्सको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। विमानमा दुईजना क्रू मेम्बरसहित १८ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस