२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेलाई रास्वपाले भन्यो-हामीलाई पर्दैन, आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई सभ्यता सिकाउनुस्

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारको प्रवक्ताको अभिव्यक्तिपछि वाक स्वतन्त्रता र लोकतन्त्र कहाँ छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘लोकतन्त्रको पाँच वटा सिद्धान्तको एउटा आधारभूत सिद्धान्तमा वाक स्वतन्त्रता हो । प्रहरी संगठनको प्रमुखले आफ्नो गठनभित्रको चुनौतीको विषयमा केही बोल्नुभयो । सरकारको प्रवक्ता र मन्त्रीले त्यसको जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ? हामीलाई त्यही दलका पाका केही अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ, आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई सिकाउनुस् ।’

एमालेका उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको सत्तापक्षकै सांसदहरुले पनि विरोध जनाइरहेका छन् ।