काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप दुई सय ५७ शाखा अधिकृत तथा इन्जिनियरहरूको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विभिन्न निकायमा कार्यरत कर्मचारीहरूलाई सरुवा गरेको हो ।
यसअघि मन्त्रालयले उपसचिव र अधिकृत लगायतका तीन सय ६० कर्मचारीको सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : ७१ उपसचिव, २८० शाखा अधिकृतसहित ३६० कर्मचारीको सरुवा (सूचीसहित)
पछिल्लो समय सरुवा गर्ने तर सूची सार्वजनिक नगर्ने गरेसँगै प्रशासन डटकमले यसबारे फलो अप समाचारहरू प्रकाशित गरेको थियो ।
सूची :
सम्बन्धित समाचार : उपसचिव र अधिकृतसहित तीन सय बढी कर्मचारीको सरुवा, सूची गुपचुप
सम्बन्धित समाचार : यस्तो छ सामान्यको पछिल्लो ४९ प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत र इन्जिनियरको ‘गुपचुप’ सरुवा सूची
सम्बन्धित समाचार : सामान्यको गुपचुप सरुवाले कर्मचारी हैरान !
सम्बन्धित समाचार : सामान्यमा अपारदर्शी सरुवा ‘खेती’ फस्टाउँदो, सार्वजनिक गरिँदैनन् सूची