२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरो प्रभावितहरूलाई राहतको व्यवस्था गर्न जनमतको माग

अ+ अ-

काठमाडौँ । बाढीपहिरोबाट प्रभावितहरूको राहत कार्यलाई थप सक्रियताको साथ अगाडी बढाउन जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न र राहत कार्यलाई थप सक्रियताको साथ अगाडी बढाउन जनमतले माग गरेको हो । जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार विज्ञप्ति निकालेर व्यवस्थापनको कार्य युद्ध स्तरमा गर्न भनेका छन् ।

‘विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको छ’, प्रवक्ता यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सतर्कता र उद्धारको तयारी कमजोर हुँदा देशका विभिन्न भू–भागमा बाढीपहिरो सँगै डुबानमा परि भएको ठुलो जनधनको क्षति प्रति जनमत पार्टीले गहिरो दुख व्यक्त गर्दै र मृत्यु भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली दिदैं नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’